पुरानै संरचनामा फिर्कियो बौद्ध महास्तुपा (भिडियोसहित)
शनिबार, १८ कार्तिक २०७४
पुरानै संरचनामा फिर्कियो बौद्ध महास्तुपा (भिडियोसहित)

काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले भूकम्पले क्षतिग्रस्त बौद्ध महास्तुपलाई पुरानै संरचनामा ल्याइएको बताउनुभएको छ ।

जनता टेलिभिजको कार्यक्रम ‘सन्दर्भ’ मा अध्यक्ष लामाले बौद्ध स्तुपाको पुनःनिर्माणसँगै अवलोकनका लागि दैनिक १५ सयसम्म पर्यटकहरु आउने गरेको बताउनुभयो ।

विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध महास्तुपा नेपालको मात्रै नभएर विश्वकै सम्पत्ति भएकोले यसको संरक्षणका लागि आफू लागि परेको बताउनुभयो ।

२०७४ कार्तिक १८ गते ११:४६ मा प्रकाशित
68 पटक पढिएको

प्रतिक्रिया दिनुहोस