मोडल श्रृया रानाको ‘बचनले त घाम झर्यो जुन झर्यो’ बजारमा (भिडियोसहित)
शुक्रबार, १७ कार्तिक २०७४
मोडल श्रृया रानाको ‘बचनले त घाम झर्यो जुन झर्यो’ बजारमा (भिडियोसहित)

काठमाडौं । मिनी म्यूजिक भिजनको प्रस्तुती भुवन सागर मगरेको लोक तथा दोहोरी गीत ‘बचनले त घाम झर्यो जुन झर्यो...’ यूटुबमार्फत सार्वजनिक गरेको छ ।

 चुमान काउछा मगर र बिमला मगरको स्वर रहेको गीतमा शब्द तथा लय भुवन सागर मगरको रहेको छ । चुमान काउछा मगरको निर्देशन रहेको गीतको भिडियोमा अभिनय सृया राना मगर र राज राउतको रहेको छ ।

हुम रेग्मीको छांयाकन रहेको गीत प्रेमी प्रेमीकाको बिछोडको कथालाई समेटेको छ ।

२०७४ कार्तिक १७ गते १३:५० मा प्रकाशित
467 पटक पढिएको

प्रतिक्रिया दिनुहोस