सुरेन गौतमको ‘छेक्यो डाँडा’ (भिडियोसहित)
शुक्रबार, १० कार्तिक २०७४
सुरेन गौतमको ‘छेक्यो डाँडा’ (भिडियोसहित)

काठमाडौं । गायक सुरेन गौतमले ‘छेक्यो डाँडा’ बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक गरेको छन् । गायक गौतमले ‘रेशमी पर्दा’ले बोलको गीतको सफलतापछी ‘छेक्यो डाँडा’ गीत सार्वजनिक गरेका हुन् । ‘छेक्यो डाँडा’ बोलको गीतमा भरत देउरालीको शब्द रहेको छ भने बुद्ध सायमीले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा रायन कार्की र सञ्जय गौतमले निर्देशन गरेका छन् भने अर्जुन र जुनुको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छयांकन रहेको भिडियो दिपक बिष्टले सम्पादन गरेका छन् ।

२०७४ कार्तिक १० गते ०८:५८ मा प्रकाशित
146 पटक पढिएको

प्रतिक्रिया दिनुहोस