पहिलो पटक मदन भण्डारीको जन्मघर पुगे केपी ओली (फोटो फिचर)

पहिलो पटक मदन भण्डारीको जन्मघर पुगे केपी ओली (फोटो फिचर)
​नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक जननेता मदन भण्डारीको ताप्लेजुङस्थित जन्मघरमा पुग्नु भएको छ

भेडापालन व्यवसाय संकटमा

भेडापालन व्यवसाय संकटमा
​पहिले पहिले हिमाली क्षेत्रमा ऊन कि सुन भन्ने उखान जनजिब्रोमा निकै प्रचलित थियो,’ अन्नपूर्ण गाउँपालिका– ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले भन्नुभयो

असुरक्षित बन्दै दुर्गमका राजमार्ग (फोटो फिचर)

असुरक्षित बन्दै दुर्गमका राजमार्ग (फोटो फिचर)
​डोटीमा को केआई सिंह राजमार्गमा शनिवार भएको जीप दुर्घटनामा चारजनाले ज्यान गुमाए

गोरखामा यसरी भोट फकाउँदै बाबुराम (फोटो फिचर)

गोरखामा यसरी भोट फकाउँदै बाबुराम (फोटो फिचर)
​नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग प्रतिनिधिसभाका लागि गोरखा २ बाट प्रतिस्पर्धा गर्दैछन्

पाटनमा कात्तिक नाचको बराह अवतार (फोटो फिचर)

पाटनमा कात्तिक नाचको बराह अवतार (फोटो फिचर)
​ललितपुरको ऐतिहासिक नगर पाटनस्थित दरबार क्षेत्रमा साँस्कृतिक नृत्य कात्तिक नाच प्रस्तुत गरिएको छ

प्रचण्डले उम्मेदवारी दर्ता गर्दा आफ्ना समर्थक नै नचिनेपछि

प्रचण्डले उम्मेदवारी दर्ता गर्दा आफ्ना समर्थक नै नचिनेपछि
​नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गर्नु भएको छ

काठमाडौँमा नाचागान गर्दै वाम उम्मेदवारको मनोनयन (फोटो फिचर)

काठमाडौँमा नाचागान गर्दै वाम उम्मेदवारको मनोनयन (फोटो फिचर)
​कुनै बेलाका राजनीतिक प्रतिद्वन्द्वी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बिहीबार उम्मेदवारी मनोनयन दर्ता गराउन जाँदा रोचक दृष्य देखियो

हेर्दाहेर्दै त्रिशूलीले निल्यो ३१ जना,आँसुमा डुब्यो सप्तरी (भिडियोसहित)

हेर्दाहेर्दै त्रिशूलीले निल्यो ३१ जना,आँसुमा डुब्यो सप्तरी (भिडियोसहित)
​पृथ्वी राजमार्गको धादिङ सडकखण्डमा भएको पछिल्लो तीन महिनाका दुर्घटनामा ५१ जनाको मृत्यु भइसकेको छ