कविता: कहिले बन्छस् त उम्मेदवार ?

कविता: कहिले बन्छस् त उम्मेदवार ?
​स्वतन्त्रमा पनि उठ्न नसक्ने के राजनीति गर्छस् ? बुबालाई छोरामाथि लगानीको ब्याज असुल्ने भोक छ पिटिएलान् भन्ने डर भयो भोट माग्न आउनेहरु चैँ टाँडमा बसेर तातोपानी खानेबेलाका पनि उम्मेदवार

गरिबी र पारिवारिक वियोगबीच चम्केका लक्ष्मीप्रसाद

गरिबी र पारिवारिक वियोगबीच चम्केका लक्ष्मीप्रसाद
​महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ

‘सेनेगल’ कविता संग्रह सार्वजनिक

​विदुर चालिसेको ‘सेनेगल’ कविता संग्रह सार्वजनिक भएको छ । अभिनव साहित्य समाजको १८८औँ साहित्यिक शृङ्खलाका अवसरमा कविता संग्रह सार्वजनिक गरिएको हो ।

पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान प्रदान

पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान प्रदान
​खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वान स्थापित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ कवि नवराज पराजुलीलाई उहाँको कविताकृति ‘सगरमाथाको गहिराइ’का लागि बिहीबार प्रदान गरिएको छ ।

‘महको म’ विमोचित

‘महको म’ विमोचित
​कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश आचार्यले विमोचन गर्नुभयो ।

एउटा कबिताः महिला हिंसा

एउटा कबिताः महिला हिंसा
​रहरको जलधिमा तैर्याउदै स्वप्नील डुङ्गा जीवन यात्राकी वटवी साँचेर अथाह शक्ति र सामर्थ्य धीर, संयम र विशालतामा सुशेलिएको वैंश उछालिएका छालहरूले भिजेछन् निथ्रुक्कै !

पूर्वमन्त्री चन्द्रदेव जोशीको काव्यकृति 'यात्राः आफ्नै आँगनको' लोकार्पण

पूर्वमन्त्री चन्द्रदेव जोशीको काव्यकृति  'यात्राः आफ्नै आँगनको' लोकार्पण
​पूर्वमन्त्री तथा नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी द्धारा रचित प्रयोगात्मक काव्य ‘‘यात्राः आफ्नै आँगनको’’ लोकार्पण गरिएको छ

कोशी ब्यारेज

कोशी ब्यारेज
​व्यारेजको ढोका नखोल्दा तराई डुब्छ, खोल्दा सरकार ढल्न सक्छ, प्रभु बेखुस हुने वा रिसाउन सक्छन्