रोल्पा निर्वाचनः चोट बिर्सिएर माओवादीलाई भोट

रोल्पा निर्वाचनः चोट बिर्सिएर माओवादीलाई भोट
​जिल्लामा वाम गठबन्धनले चुनावी नतिजा आफ्नो पक्षमा पार्न एमाले नेता गोकुलप्रसाद घर्तीमगरको कमाण्डमा बाम गठबन्धन निर्वाचन परिचालन कमिटि बनाएको छ

रूपन्देहीमा पुरानै अनुहार, साख जोगाउने र फर्काउनेबीच भिडन्त

रूपन्देहीमा पुरानै अनुहार, साख जोगाउने र फर्काउनेबीच भिडन्त
​प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी मैदानमा रूपन्देहीबाट अधिकांश पुरानै अनुहार दोहोरिएका छन्

वामको घोषणापत्र: पाँच वर्षमा चीनको रेलले काठमाडौँबाट लुम्बिनी जोड्छौँ

वामको घोषणापत्र: पाँच वर्षमा चीनको रेलले काठमाडौँबाट लुम्बिनी जोड्छौँ
​नेकपा एमाले र माओवादी केन्द्रले तीब्र आर्थिक विकास गर्ने लक्ष्यसहित संयुक्त चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन्

आफ्नो मत खरिदबिक्री नगर्नु: प्रमुख आयुक्त डा. यादव

आफ्नो मत खरिदबिक्री नगर्नु:  प्रमुख आयुक्त डा. यादव
​प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान गर्नुभएको छ

अक्टोबर क्रान्तिको सय वर्ष नेपालमा पनि मनाईँदै

अक्टोबर क्रान्तिको सय वर्ष नेपालमा पनि मनाईँदै
​विश्वमा पहिलो समाजवादी क्रान्तिको शत्वार्षिकी मनाइएकै बेला नेपालमा प्रमुख वाम शक्तिको चुनावी तालमेल र एकतालाई सकारात्मक संयोग मानिएको छ

राजतन्त्रमै फर्कियो राप्रपा, कार्यकारी प्रधानमन्त्री हुनुपर्ने अडान

राजतन्त्रमै फर्कियो राप्रपा, कार्यकारी प्रधानमन्त्री हुनुपर्ने अडान
​राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने विषयलाई चुनावी घोषणापत्रमा समावेश गरेको छ

टायर पञ्चर भएको जहाज धावन मार्गबाट हटाइयो

टायर पञ्चर भएको जहाज धावन मार्गबाट हटाइयो
​रुपन्देहीको गौतमबुद्ध विमानस्थलमा नाईन एन–एकेएस (9N-AKS) नेपाल एअरलाइनको जहाजको टायर पञ्चर हुँदा डेढ घण्टा उडान अवरोध भएको थियो ।

भैरहवामा नेपाल एयरलाइन्स विमानको टायर पन्चर, उडान अवरुद्व

भैरहवामा नेपाल एयरलाइन्स विमानको टायर पन्चर, उडान अवरुद्व
​भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको विमानको् टायर पन्चर भएको छ