ओलपिकमा चारपटक रजत जित्ने फ्र्यांकी फ्रेड्रिक्स निलम्बित अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले ओलम्पिक गेम्समा चारपटकसम्म रजत पदक जितेका नामिबियाका फ्र्यांकी फ्रेड्रिक्सलाई निलम्बित गरेको छ । थप समाचार... राप्रपाले कांग्रेसलाई १४५ स्थानमा सघाउने, उम्मेदवारी फिर्ता लिने निर्णय राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने भएको छ थप समाचार... यू–१९ एसिया कप क्रिकेटको अभ्यास खेलमा नेपाललाई सान्त्वना जीत एसीसी १९ वर्ष उमेर समूह (यू–१९) एसिया कप क्रिकेटको तयारीका लागि बंगलादेशमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा जीत निकालेको छ थप समाचार... प्रिमियर लिगः म्यानचेस्टर सिटीसँग आर्सनल ३–१ ले पराजित इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनलमाथि ३–१ को सहज जीत निकालेको छ थप समाचार... यु–१९ एसियाकप छनोट: युएईसँग पराजित हुँदै नेपाल बाहिरियो लगातार तेस्रो खेलमा पराजित भएपछि नेपाल कीर्गिस्तानमा जारी एएफसी अन्डर नाइन्टिन एसियाकप छनोट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ थप समाचार... यू–१९ एसिया कप फुटबलमा नेपाल यूएईसँग भिड्दै, जित्नै पर्ने बाध्यता उन्नाइस वर्षमुनि उमेर समूह (यू–१९)को एसिया कप फुटबलको छनोट अन्तर्गत शनिबार नेपाल यूएईसँग भिड्दै छ । खेल नेपाली समय अनुसार बेलुका पौने पाँच बजे सुरु हुनेछ थप समाचार... पेरुका कप्तान डोपिङले अब प्ले–अफमा खेल्न नपाउने पेरुको राष्ट्रिय फुटबल टिमका कप्तान पाउलो गेरेरो डोपिङ परीक्षणमा असफल भएका छन् थप समाचार... नापोलीलाई हराउँदा म्यानचेस्टर सिटी र अग्वेरोको यस्तो रेकर्ड च्याम्पियन्स लिग अन्तगरगत गएराति भएको समूह चरणको खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले इटालियन क्लब नापोलीलाई पराजित गरेको छ थप समाचार... « Previous 1 2 3 4 5 … 128 Next »