ओलपिकमा चारपटक रजत जित्ने फ्र्यांकी फ्रेड्रिक्स निलम्बित

ओलपिकमा चारपटक रजत जित्ने फ्र्यांकी फ्रेड्रिक्स निलम्बित
​अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले ओलम्पिक गेम्समा चारपटकसम्म रजत पदक जितेका नामिबियाका फ्र्यांकी फ्रेड्रिक्सलाई निलम्बित गरेको छ ।

राप्रपाले कांग्रेसलाई १४५ स्थानमा सघाउने, उम्मेदवारी फिर्ता लिने निर्णय

राप्रपाले कांग्रेसलाई १४५ स्थानमा सघाउने, उम्मेदवारी फिर्ता लिने निर्णय
​राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने भएको छ

यू–१९ एसिया कप क्रिकेटको अभ्यास खेलमा नेपाललाई सान्त्वना जीत

यू–१९ एसिया कप क्रिकेटको अभ्यास खेलमा नेपाललाई सान्त्वना जीत
​एसीसी १९ वर्ष उमेर समूह (यू–१९) एसिया कप क्रिकेटको तयारीका लागि बंगलादेशमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा जीत निकालेको छ

प्रिमियर लिगः म्यानचेस्टर सिटीसँग आर्सनल ३–१ ले पराजित

प्रिमियर लिगः म्यानचेस्टर सिटीसँग आर्सनल ३–१ ले पराजित
​इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनलमाथि ३–१ को सहज जीत निकालेको छ

यु–१९ एसियाकप छनोट: युएईसँग पराजित हुँदै नेपाल बाहिरियो

यु–१९ एसियाकप छनोट: युएईसँग पराजित हुँदै नेपाल बाहिरियो
​लगातार तेस्रो खेलमा पराजित भएपछि नेपाल कीर्गिस्तानमा जारी एएफसी अन्डर नाइन्टिन एसियाकप छनोट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ

यू–१९ एसिया कप फुटबलमा नेपाल यूएईसँग भिड्दै, जित्नै पर्ने बाध्यता

यू–१९ एसिया कप फुटबलमा नेपाल यूएईसँग भिड्दै, जित्नै पर्ने बाध्यता
​उन्नाइस वर्षमुनि उमेर समूह (यू–१९)को एसिया कप फुटबलको छनोट अन्तर्गत शनिबार नेपाल यूएईसँग भिड्दै छ । खेल नेपाली समय अनुसार बेलुका पौने पाँच बजे सुरु हुनेछ

पेरुका कप्तान डोपिङले अब प्ले–अफमा खेल्न नपाउने

पेरुका कप्तान डोपिङले अब प्ले–अफमा खेल्न नपाउने
​पेरुको राष्ट्रिय फुटबल टिमका कप्तान पाउलो गेरेरो डोपिङ परीक्षणमा असफल भएका छन्

नापोलीलाई हराउँदा म्यानचेस्टर सिटी र अग्वेरोको यस्तो रेकर्ड

नापोलीलाई हराउँदा म्यानचेस्टर सिटी र अग्वेरोको यस्तो रेकर्ड
​च्याम्पियन्स लिग अन्तगरगत गएराति भएको समूह चरणको खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले इटालियन क्लब नापोलीलाई पराजित गरेको छ