एनआरएनएको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

एनआरएनएको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै
​गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि सोमबार मतदान हुने हुँदै छ ।

एनआरएनएको आठौँ विश्व सम्मेलन अन्तर्गत आज बन्दसत्र

एनआरएनएको आठौँ विश्व सम्मेलन अन्तर्गत आज बन्दसत्र
​गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलन राजधानीमा जारी छ ।

नेपाल–भारत प्रबुद्ध समूहको बैठकमा आज नेपालले धारणा राख्दै

नेपाल–भारत प्रबुद्ध समूहको बैठकमा आज नेपालले धारणा राख्दै
​काठमाडौंमा शनिबारदेखि जारी नेपाल–भारत प्रबुद्ध समूहको पाचौं बैठकमा आइतबार नेपालले आफ्नो धारणा राख्दै छ ।

सरकारी कर्मचारीलाई मास्टर्स गर्न जाप्नीज छात्रवृत्ति

सरकारी कर्मचारीलाई मास्टर्स गर्न जाप्नीज छात्रवृत्ति
​नेपालका सरकारी कर्मचारीले अब जापान सरकारको छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् ।

कतारमा जाने कामदारको संख्यामा कमी

कतारमा जाने कामदारको संख्यामा कमी
​कतारमा उत्पन्न पछिल्लो संकटसँगै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको संख्या गत एक महिनामा उल्लेख्य रुपमा घटेको वैदेशिक रोजगार विभागले जनाएको छ

मलेसियामा कार्यरत १ सय ४ नेपाली पक्राउ

मलेसियामा कार्यरत १ सय ४ नेपाली पक्राउ
​मलेसियामा गैरकानुनी रुपमा काम गर्दै आएका १ सय ४ जना नेपाली पक्राउ परेका छन्

गृहमन्त्री शर्मा र कतारका राजदुत अल हेलबीच भेटवार्ता

गृहमन्त्री शर्मा र कतारका राजदुत अल हेलबीच भेटवार्ता
​गृहमन्त्री जनार्दन शर्मासँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहमद अल हेलले भेटवार्ता गर्नुभएको छ

कतार आफैँ सक्षम छ, नेपालीलाई फरक पार्दैनः मन्त्री मन्सुर

कतार आफैँ सक्षम छ, नेपालीलाई फरक पार्दैनः मन्त्री मन्सुर
​श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले रोजगारीको सिलसिलामा कतारमा रहेका चार लाख नेपाली कामदारहरुको बारेमा आफुले सम्पूर्ण जानकारी लिएको बताएका छन्