व्यापारीको सांसद बन्ने सोख

व्यापारीको सांसद बन्ने सोख
​दोस्रो संविधानसभामा सरकारले सांसद मनोनित (चौबीस जनामध्ये) गरेपछि व्यापारी अनिल रुंगटालाई राजनीतिको यस्तो चस्का लाग्यो, उनी यसपालि कांग्रेसको टिकटमा पर्सा–१ मा प्रतिनिधि सभाको उम्मेदवार भएका छन्

सुस्तावासी भन्छन्, नागरिक हुनुको ‘प्रमाण’ देऊ

सुस्तावासी भन्छन्, नागरिक हुनुको ‘प्रमाण’ देऊ
​सुस्तामा बेलाबेलामा भारतीय अतिक्रमण र नेपालमाथि दमन भएका खबर आईरहन्छन्

निर्वाचन पर्यवेक्षणमा युरोपेली टोलीको खर्च ४२ करोड

निर्वाचन पर्यवेक्षणमा युरोपेली टोलीको खर्च ४२ करोड
​युरोपेली संसद्ले नेपालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि खटाएको निर्वाचन पर्यवेक्षण टोलीले मंगलबारदेखि काम थालेको छ

मेलम्ची खानेपानीको सुरुङ दुई महिनाभित्र तयार हुँदै

मेलम्ची खानेपानीको सुरुङ दुई महिनाभित्र तयार हुँदै
​बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ ।

बदमासी लुकाउँदै शिक्षामन्त्री श्रेष्ठ

बदमासी लुकाउँदै शिक्षामन्त्री श्रेष्ठ
​शिक्षामन्त्री गोपालमान श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तरमा बर्षौ असर पर्ने गरी शिक्षा ऐन नवौं संसोधन गराएको बदमासी लुकाउन खोजेका छन्

मत खरिदबिक्री नगर्न चेतावनी

मत खरिदबिक्री नगर्न चेतावनी
​प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जनताको अमूल्य मतलाई खरिदबिक्री अर्थात् वस्तु विनिमयको साधनजस्तो नबनाउन राजनीतिक दलसँग आग्रह गर्नुभएको छ

रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौंमा

रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौंमा
​नेपालमा रेलमार्गको निर्माणका लागि सम्भावित विभिन्न ठाउँको चिनियाँ टोृलीले स्थलगत अध्ययन भ्रमण थालेको छ ।

प्राधिकरणको निर्देशन मान्दैनन् इन्टरनेट सेवा प्रदायकहरु

प्राधिकरणको निर्देशन मान्दैनन् इन्टरनेट सेवा प्रदायकहरु
​इन्टरनेट सेवा प्रदायक (आइएसपी) कम्पनीहरुले नियामक निकाय दूरसञ्चार प्राधिकरणको निर्देशन नै नमान्ने गरेको पाइएको छ