दशैँ तिहार बिदाले रानीमहलमा पर्यटकको चहलपहल बढ्दो

दशैँ तिहार बिदाले रानीमहलमा पर्यटकको चहलपहल बढ्दो
​तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । रानीमहल दरबारसम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो

हेर्दै रमाइलो लाग्ने रमिते छाँगा

हेर्दै रमाइलो लाग्ने रमिते छाँगा
​ताप्लेजुङको सिरिजंघा ७ स्थित रमिते छाँगा । हेर्दा निकै रमित लाग्ने भएकाले रमिते नामाकरण गरिएको यो छाँगालाई आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बनाउन सकिए पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने स्थानीयवासी बताउँछन्

अन्नपूर्ण पदमार्गमा गंगापूर्ण हिमाल र तालको दृश्य (फोटो फिचर)

अन्नपूर्ण पदमार्गमा गंगापूर्ण हिमाल र तालको दृश्य (फोटो फिचर)
​अन्नपूर्ण पदमार्गमा पर्ने गंगापूर्ण हिमालको फेदीमा रहेको गंगापूर्ण ताल । पछिल्लो समय यहाँ आन्तरिक एवम् वाह्य पर्यटकहरुको आगमन बढ्दै गएको छ ।

आहा सुर्योदय र अन्नपूर्ण हिमश्रृंखला (फोटो फिचर)

आहा  सुर्योदय र अन्नपूर्ण हिमश्रृंखला (फोटो फिचर)
​म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खला अवलोकनका लागि पुगेका पर्यटक ।

ढाका टोपी लगाएर पर्यटकको भव्य स्वागत चितवन

ढाका टोपी लगाएर पर्यटकको भव्य स्वागत चितवन
​विश्व पर्यटन दिवसका अवसरमा चितवनको सौराहामा आएका पर्यटकलाई सांस्कृतिक झाँकीसहित भव्य स्वागत गरिएको छ ।

२० वर्षपछि भारतका लागि रोहिंग्या कसरी खतरा बने ?

२० वर्षपछि भारतका लागि रोहिंग्या कसरी खतरा बने ?
​रोहिंग्या मुसलमानलाई देशबाट बहिर पठाउने विषय सर्वोच्च अदालत पुगिसकेको छ । ।, सोमबार केन्द्र सरकार यस विषयमा जवाफदिँदै छ ।

गोर्खालीको गौरव अमरगढी किल्लाः बाख्रालाई सुनाखरीको घाँसजस्तै

गोर्खालीको गौरव अमरगढी किल्लाः बाख्रालाई सुनाखरीको घाँसजस्तै
​विक्रम सम्वत १८४७ मा बडाकाजी अमरसिंह थापाले युद्ध कमाण्डका लागि बनाउन लगाएको २२ वटा गुफासहितको किल्ला यतिखेर ओरालो लागेको मृगझैँ भएको छ

पवित्र तीर्थस्थल पाँचपोखरीको प्राकृतिक सौन्दर्य

पवित्र तीर्थस्थल पाँचपोखरीको प्राकृतिक सौन्दर्य
​नेपालको पवित्र तीर्थस्थल भनेर चिनिने पाँचपोखरीको प्राकृतिक सौन्दर्य