तपाइँले थाहा पाउनु भएको छ ? चीनबारे यी १३ रोचक कुरा

तपाइँले थाहा पाउनु भएको छ ? चीनबारे यी १३ रोचक कुरा
​सुपर पावरको बाटो रहेको चीनको कमान एक पटक फेरि सी जिनपिङ्गको हातमा पुगेको छ । सी जिनपिङ्ग विस्तारै विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति बन्ने बाटोमा छन्

अचम्मको कुवा, जहाँबाट एलइडी लाइटको जस्तो प्रकाश आउँछ (फोटो फिचर)

अचम्मको कुवा, जहाँबाट एलइडी लाइटको जस्तो प्रकाश आउँछ (फोटो फिचर)
​पोर्चुगलमा एउटा यस्तो कुवा छ जहाँबाट प्रकाश निस्किन्छ । जुन प्रकाश एलइडी लाइटको जस्तो हुन्छ ।

हिजो चुनाव जितिन्, आज खुसी साटिनसक्दै संसार छाडिन्

हिजो चुनाव जितिन्, आज खुसी साटिनसक्दै संसार छाडिन्
​सप्तरीमा एकजना जनप्रतिनिधिले जितको खुसीयाली मनाउँदा मनाउँदै संसार छाड्नुपरेको छ

दाजुको नाममा भोट हाल्न जाँदा..............

दाजुको नाममा भोट हाल्न जाँदा..............
​दाजुको नाममा भोट खसाउन मतदान केन्द्रमा प्रवेश गरेका एकजना फर्जी मतदातालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ

यस्तो विचित्र जीव तपार्इँले देख्नुभएको छ ?

यस्तो विचित्र जीव तपार्इँले देख्नुभएको छ ?
​हार्वे आँधीपछि अमेरिकाको टेक्सससस्थित समुद्री किनारमा तिखा तिखा दाँत भएको एउटा रहस्यमयी समुद्री जीव देखिएको छ

दिदीभाइ उम्मेद्वार, दुई भाइ चुनाव विरोधी, आमालाई धर्म संकट

दिदीभाइ उम्मेद्वार, दुई भाइ चुनाव विरोधी, आमालाई धर्म संकट
​आमाका लागि आफ्ना सबै सन्तान उत्तिकै हुन्छन्, माया ममतामा आमाले कहिल्यै भेदभाव गर्दिनन् । तर तिनै ममतामयी आमा कहिलेकाहीँ छोरा छोरीको निर्णय धर्मसंकटमा पर्छिन्

हातले रोकेन जैसिकाको आकाश चुम्ने अठोटलाई (भिडियो अन्तरवार्ता)

हातले रोकेन जैसिकाको आकाश चुम्ने अठोटलाई (भिडियो अन्तरवार्ता)
​जैसिका कक्स ससांरकै पहिलो बिनाहातकी विमान चालक हुन् । उनले दुवै हातबिना सफलतापूर्वक विमान चलाएर सबैलाई आश्चर्यमा पारेकी छिन्

हाइड्रोजन बम परीक्षणले उत्तरकोरियामा ६.३ म्याग्निच्यूडको भूकम्प

हाइड्रोजन बम परीक्षणले उत्तरकोरियामा ६.३ म्याग्निच्यूडको भूकम्प
​उत्तर कोरियाले हाइड्रोजन बम बनाएको छ । यो बमलार्इ अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलमा लोड गरेर प्रहार गर्न सकिन्छ