कयौँ खतरनाक रोगका लागि लाभदायक अम्बा

कयौँ खतरनाक रोगका लागि लाभदायक अम्बा
​फलफूलमध्ये अम्बालार्इ धेरै लाभदायक मानिन्छ । यो धेरै स्वादिलो पनि हुन्छ । यसभित्र साना साना अनगिन्ती बीउ हुन्छन् । अम्बा नेपालका बजारमा पनि सजिलै मिल्ने फल हो ।

राम्रो निद्राको लागि सुत्ने काइदा

गरिमा राना
राम्रो निद्राको लागि सुत्ने काइदा
​हामीलाई थाहा भएकै कुरा हो कि पर्याप्त सुत्नु स्वास्थ्यका लागि आवश्यक छ । तर पर्याप्त र आरामदायी निद्राका लागि सुत्दा अपनाइने तरिका पनि सही हुनु पर्छ भनेर हामीलाई हेक्का नहुन सक्छ । यहाँ केही टिप्स छन्, जसले तपाईको आरामदायी निद्रालाई सहयोग पु¥याउनेछ ।

वैशाखदेखि निःशुल्क मिर्गौला प्रत्यारोपण

वैशाखदेखि निःशुल्क मिर्गौला प्रत्यारोपण
​स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य कर कोषमा जम्मा भएको रकमले निःशुल्क मिर्गौला प्रत्यारोपणको तयारी गरेको जानकारी दिनुभयो

सामान्य मानेर नगर्नुहोस् यस्ता गम्भीर गल्तीहरु

सामान्य मानेर नगर्नुहोस् यस्ता गम्भीर गल्तीहरु
​पछिल्ला केही दशकयता मानिस आफ्नो स्वास्थ्यप्रति निकै सचेत र सजग बन्न थालेका छन् । हामी वरपरको वातावरणलाई आफू अनुकुल बनाउन चाहन्छौँ नै । यदि वातावरण आफूअनुकुल बन्न सकेन भने पनि आनीबानी अथवा स्वास्थ्य तालिकामा भए पनि परिवर्तन ल्याउन भरसक प्रयास गर्छौँ । यति सजग हुँदाहुँदै पनि कहिलेकहिँ हुने साना लापरवाहीले जीवनमै जटिल समस्या आउन सक्छ

सबैलाई मिलाएर निर्वाचनमा जान्छौंं : प्रधानमन्त्री

सबैलाई मिलाएर निर्वाचनमा जान्छौंं : प्रधानमन्त्री
​रधानमन्त्री पुष्पकमल दाहालले हिमाल पहाड र तराईका सबै जातजातिलाई स्वीकार्य हुने संविधान बनाएर निर्वाचनमा जाने बताउनुभएको छ

टुँडीखेलमा देखियाे मगर समुदायको सांस्कृतिक एकता (फोटो फिचर)

टुँडीखेलमा देखियाे मगर समुदायको सांस्कृतिक एकता (फोटो फिचर)
​नेपाल मगर संघले काठमाडौं केन्द्रीत एकता कार्यक्रमको आयोजना गरेको छ

शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाउँदै

शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाउँदै
​नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार अर्थात नयाँ वर्ष सोमबार विभिन्न कार्यक्रम गरी मनाउँदै छन्

अनमोल जोडी !

अनमोल जोडी !
​ओछ्यानमा पल्टिरहेका उनका आँखा घरीघरी चल्छन् । आँखाका पुतलीले कसैलाई खोजिरहेझैं लाग्छ । उनी हरपल जसलाई खोजिरहन्छन्, हरपल त्यतै वरपर भेटिन्छिन्, उनकै आखाका भाका पढिरहेकी !