स्थानीय तह निर्वाचनमा निकै लोकप्रिय बनेको ‘सहि पनि एमाले मै पनी एमाले’ बोलको गीतले जनमत उचालेका गायक बद्रि पंगेनी र गायिका प्रिया भण्डारीले बाम गठबन्धनको पक्षमा मत मागेका छन्
गीतकार ईश्वर श्रेष्ठको ‘उकाली ओराली’ गीति एल्बम बजारमा आएको छ । गायक रामकृष्ण ढकाल, राजेश पायल राई, स्वरुपराज आचार्यलगायत नौजनाले स्वर दिनुभएको उक्त एल्बममा देशभक्ति, लोक, आधुनिक र पप गीतको सम्मिश्रण पाइन्छ ।