वाम गठबन्धनलाई भोट माग्दै बद्रि र प्रिया

वाम गठबन्धनलाई भोट माग्दै बद्रि र प्रिया
​स्थानीय तह निर्वाचनमा निकै लोकप्रिय बनेको ‘सहि पनि एमाले मै पनी एमाले’ बोलको गीतले जनमत उचालेका गायक बद्रि पंगेनी र गायिका प्रिया भण्डारीले बाम गठबन्धनको पक्षमा मत मागेका छन्

मोडल श्रृया रानाको ‘बचनले त घाम झर्यो जुन झर्यो’ बजारमा (भिडियोसहित)

मोडल श्रृया रानाको ‘बचनले त घाम झर्यो जुन झर्यो’ बजारमा (भिडियोसहित)
​मिनी म्यूजिक भिजनको प्रस्तुती भुवन सागर मगरेको लोक तथा दोहोरी गीत ‘बचनले त घाम झर्यो जुन झर्यो...’ यूटुबमार्फत सार्वजनिक गरेको छ ।

सार्वजनिक भयो ‘परदेशी आमा’ भिडियोसहित

सार्वजनिक भयो ‘परदेशी आमा’ भिडियोसहित
​रंगकर्मी भोला अधिकारीको निर्देशनमा ‘परदेशी आमा’ बोलको गीत सार्वजनिक भएको छ

सुरेन गौतमको ‘छेक्यो डाँडा’ (भिडियोसहित)

सुरेन गौतमको ‘छेक्यो डाँडा’ (भिडियोसहित)
​गायक सुरेन गौतमले ‘छेक्यो डाँडा’ बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक गरेको छन्

कुवँरको ‘छाईदेउ मनमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

कुवँरको ‘छाईदेउ मनमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
​नायिका जेनी कुवँरको ‘छाईदेउ श्री हजुर मनमा’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ

बलीउडमा यसरी चम्कदै छिन् मोडल उरुषा पाण्डे (भिडियोसहित)

बलीउडमा यसरी चम्कदै छिन् मोडल उरुषा पाण्डे (भिडियोसहित)
​मोडल उरुषा पाण्डे हिन्दी गीतमा रमाउन थालेकि छिन् । मोडलिङ हुँदै अभिनयमा समेत लागेकी पाण्डेको यतीबेला बलीउडको एक म्यूजिक भिडियोमा देखिएकी छिन्

एसराज बोखिमको ‘मैले पाइला...’ (भिडियोसहित)

एसराज बोखिमको  ‘मैले पाइला...’ (भिडियोसहित)
​एसराज बोखिमको बियोगात्मक आधुनिक गीत ‘मैले पाइला...’ बजारमा आएको छ

ईश्वर श्रेष्ठको ‘उकाली ओराली’

ईश्वर श्रेष्ठको ‘उकाली ओराली’
​गीतकार ईश्वर श्रेष्ठको ‘उकाली ओराली’ गीति एल्बम बजारमा आएको छ । गायक रामकृष्ण ढकाल, राजेश पायल राई, स्वरुपराज आचार्यलगायत नौजनाले स्वर दिनुभएको उक्त एल्बममा देशभक्ति, लोक, आधुनिक र पप गीतको सम्मिश्रण पाइन्छ ।