जनता टेलिभिजनमा 'हुन्छ बहादुर'

जनता टेलिभिजनमा 'हुन्छ बहादुर'
​काठमाडौं । जनता टेलिभिजनमा आजदेखि नयाँ हाँस्य टेलिश्रृंखला प्रसारण शुभारम्भ हुँदैछ । हरेक मंगलवार राति ८ः४५ बजे प्रसारण हुने हाँस्य टेलिश्रृंखला हुन्छ बहादुरको निर्देशन दमन रुपाखेतीले गरेका छन् ।

‘ब्राइडल अवार्ड’मा नेपालबाट सिम्रन प्रतिस्पर्धी

‘ब्राइडल अवार्ड’मा नेपालबाट सिम्रन प्रतिस्पर्धी
​दक्षिण कोरियाको सउलमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ अवार्ड ‘ब्राइडल अवार्ड २०१७’मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्ने भएकी छन् ।

मोडल श्रृयाले माया गर्न नसक्दा (भिडियोसहित)

मोडल श्रृयाले माया गर्न नसक्दा (भिडियोसहित)
​डिबी प्यासी मगरको लोक दोहोरी गीत 'मैले माया गर्न सक्दिन' बजारमा आएको छ । मिनी म्यूिजक भिजनको प्रस्तुती रहेको गीतमा माया पिरतीका कुरा समेटिएको छ

सम्पन्न भयो मिस टुरिजम–२०१७ को अडिसन

सम्पन्न भयो मिस टुरिजम–२०१७  को अडिसन
​मिस टुरिजम–२०१७ को अडिसन सम्पन्न भएको छ । प्वाईन्ट मिडियाले कात्तिक १८ गते आयोजना गर्ने ‘मिस टुरिजम–२०१७’ को अडिसन सम्पन्न भएको हो

मध्यपश्चिम अडिसनबाट फाईनलका लागी आठ जना छनौट

मध्यपश्चिम अडिसनबाट फाईनलका लागी आठ जना छनौट
​मध्यपश्चिम सुपर स्टार प्रतियोगितामा कालिकोटमा भएको तेस्रो चरणको छनौटबाट गायन र नृत्यमा आठ जना चौथो चरणका लागी छनौट भएका छन

जनता टेलिभिजनमा आजदेखि टेलिश्रृंखला 'एउटै आँगन '

जनता टेलिभिजनमा आजदेखि टेलिश्रृंखला 'एउटै आँगन '
​जनता टेलिभिजनमा आज बुधवारदेखि टेलिश्रृंखला एउटै आँगन प्रसारण शुरु हुने भएको छ । निरजराज सुवेदीको लेखन तथा निर्देशन रहेको पारिवारिक टेलिश्रृंखला एउटै आँगन वुधवार राति ८ः४५ बजे जनता टेलिभिजनमा हेर्न पाउने भएको हो ।

नयाँ चलचित्र टेलिभिजनमा देखाउन नपाइने

नयाँ चलचित्र टेलिभिजनमा देखाउन नपाइने
​चलचित्र संघले सिनेमा घरमा र टेलिभिजनमा एकसाथ चलचित्र रिलिज गर्न नपाईने निर्णय गरेको छ। संघको  सोमवार बसेको बैठकले यो निर्णय गरेको हो।

नायिका केकी अधिकारी चलचित्र निर्माणमा

नायिका केकी अधिकारी चलचित्र निर्माणमा
​नायिका केकी अधिकारी पनि चलचित्र निर्माणमा लाग्ने भएकी छिन् । तिहारपछि छायांकन प्रारम्भ हुने एउटा डार्क कमेडी चलचित्रमार्फत केकी निर्मात्रीका रूपमा दर्शकमाझ आउनेछिन् ।