चलचित्र ‘यो पागल मन’को प्रोमो सार्वजनिक

चलचित्र ‘यो पागल मन’को प्रोमो सार्वजनिक
​कल्याण अधिकारीले निर्देशन गरेको चलचित्र ‘यो पागल मन’को प्रोमो सार्वजनिक भएको छ

नेवा चलचित्र महोत्सव सुरु

नेवा चलचित्र महोत्सव सुरु
​राजधानी काठमाडौंमा दुई दिने नेवाः चलचित्र महोत्सव शुरु भएको छ । राजधनीको भृकुटीमण्डपमा आयोजित चलचित्र महोत्सवमा साना ठुला गरी नेपाल भाषाका आठ वटा चलचित्र प्रदर्शन गरिने छ

यस्तो छ छक्का पन्जा दुईको तीन नयाँ रेकर्ड

यस्तो छ छक्का पन्जा दुईको तीन नयाँ रेकर्ड
​फुलपातीको दिनवाट देशभर प्रदर्शनमा आएको चलचित्रले प्रदर्शनको पहिलो दिनमै एक करोड ५३ लाख आम्दानी गर्यो

चलचित्र फाटेको जुत्तामा बेरोजगारीको कथा हेर्न पाइने (ट्रेलरसहित)

चलचित्र फाटेको जुत्तामा बेरोजगारीको कथा हेर्न पाइने (ट्रेलरसहित)
​अभिनेता सौगात मल्ल र प्रियंका कार्की अभिनित चलचित्र फाटेको जुत्ताको ट्रेलर सार्वजनिक गरिएको छ ।  सोमवार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रको ट्रेलरमा कमेडी संवादलाई प्राथमिकता दिएको छ ।

द्धन्द्धकालीन चलचित्र ‘तान्द्रो’को ट्रेलर रिलिज (भिडियोसहित)

द्धन्द्धकालीन चलचित्र ‘तान्द्रो’को ट्रेलर रिलिज (भिडियोसहित)
​विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा सहभागीता जनाइसकेको नेपाली चलचित्र ‘तान्द्रो’को ट्रेलर रिलिज भएको छ ।  आइतवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

कात्तिक २४ देखि ‘मैंरिमो’

कात्तिक २४ देखि ‘मैंरिमो’
​वैदेशिक रोजगारका लागि युवा विदेशिनु र गाउँका महिला बालबच्चाको शिक्षा दिक्षाका लागि शहर पस्ने क्रम बढ्दै गएको विषयमा निर्माण गरिएको गुरुङ फिल्म ‘मैंरिमो’ आगामी कात्तिक २४ गतेबाट पोखरास्थित बाराही चलचित्र मन्दिरमा नियमित प्रदर्शन हुने भएको छ

जापानी निर्देशकको 'माइ लभ'को साइत मंसिर १५ लाई जुर्यो

जापानी निर्देशकको 'माइ लभ'को साइत मंसिर १५ लाई जुर्यो
​विशेष गरि काठमाडौं महानगरभित्र भुकम्पपछिको अस्तव्यस्ततालाई फिल्मले चित्रण गर्न खोजेको छ

यो पागल मन’को ‘पटियाला कुर्ता’ सार्वजनिक (भिडियोसहित)

यो पागल मन’को ‘पटियाला कुर्ता’ सार्वजनिक (भिडियोसहित)
​नेपाली कथानक चलचित्र ‘यो पागल मन’को ‘पटियाला कुर्ता’ बोलको गीत सार्वजनिक भएको छ