राजधानी काठमाडौंमा दुई दिने नेवाः चलचित्र महोत्सव शुरु भएको छ । राजधनीको भृकुटीमण्डपमा आयोजित चलचित्र महोत्सवमा साना ठुला गरी नेपाल भाषाका आठ वटा चलचित्र प्रदर्शन गरिने छ
अभिनेता सौगात मल्ल र प्रियंका कार्की अभिनित चलचित्र फाटेको जुत्ताको ट्रेलर सार्वजनिक गरिएको छ ।
सोमवार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रको ट्रेलरमा कमेडी संवादलाई प्राथमिकता दिएको छ ।
विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवमा सहभागीता जनाइसकेको नेपाली चलचित्र ‘तान्द्रो’को ट्रेलर रिलिज भएको छ ।
आइतवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
वैदेशिक रोजगारका लागि युवा विदेशिनु र गाउँका महिला बालबच्चाको शिक्षा दिक्षाका लागि शहर पस्ने क्रम बढ्दै गएको विषयमा निर्माण गरिएको गुरुङ फिल्म ‘मैंरिमो’ आगामी कात्तिक २४ गतेबाट पोखरास्थित बाराही चलचित्र मन्दिरमा नियमित प्रदर्शन हुने भएको छ