स्मार्ट टेलिकमले फोरजी सेवा सुरु गर्दै

स्मार्ट टेलिकमले फोरजी सेवा सुरु गर्दै
​स्मार्ट टेलिकमले आइतबारदेखि काठमाडौं र पोखरामा चौंथो पुस्ताको दूर संचार सेवा (फोरजी) सेवा सुरु गर्ने भएको छ

तिहारमा टेलिकमको छुटैछुट, एक सयमा एक जिबी डाटा

तिहारमा टेलिकमको छुटैछुट, एक सयमा एक जिबी डाटा
​नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ

होसियार ! फेसबुकको नक्कली प्रोफाइलले डुबाउला

होसियार ! फेसबुकको नक्कली प्रोफाइलले डुबाउला
​सामाजिक सञ्जाल फेसबुकमार्फत बेलायती नागरिकको नाममा प्रोफाइल तयार गरी विभिन्न व्यक्तिलाई ठगी गर्ने तीनजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ

ब्याट्री फुलेर  पड्कियो आइफोन एट प्लस, छानबिन गर्दै एप्पल

ब्याट्री फुलेर  पड्कियो आइफोन एट प्लस, छानबिन गर्दै एप्पल
​विश्वचर्चित प्रविधि कम्पनी एप्पलको सबैभन्दा नयाँ संस्करणको  स्मार्ट फोन आइफोन एट प्लस पड्किएको छ

प्रत्येक वडामा एक वर्षभित्र इन्टरनेट पुर्याउन निर्देशन

प्रत्येक वडामा एक वर्षभित्र इन्टरनेट पुर्याउन निर्देशन
​व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पुर्याउन निर्देशन दिएको छ

टेलिकमले ल्यायो ‘वाउटाइम’ एप्स

टेलिकमले ल्यायो ‘वाउटाइम’ एप्स
​नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन्

मोबाइल खरिदगर्दा सुनचाँदीको सिक्कादेखि विदेश घुम्ने अवसर

मोबाइल खरिदगर्दा सुनचाँदीको सिक्कादेखि विदेश घुम्ने अवसर
​सिटिभी मोबाइलले मोबाइल खरिदकर्तालाई हात खाली नजाने उपहार योजना ल्याएको छ

एप्पल वल्र्डमा‘अफर भित्र मेगा अफर’

एप्पल वल्र्डमा‘अफर भित्र मेगा अफर’
​बडा दसैँ तथा दीपावलीको अवसरमा एप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षितगरि ‘अफरभित्र पनि मेगा अफर’को योजना ल्याएको छ