राम्रो नतिजा दिन सहकारीमा मर्ज आवश्यकः मेयर शाक्य

राम्रो नतिजा दिन सहकारीमा मर्ज आवश्यकः मेयर शाक्य
​काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेकाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने बताउनु भयो ।

नुवाकोटका पाँच स्थानीय तह बैंकबिहीन

नुवाकोटका पाँच स्थानीय तह बैंकबिहीन
​नुवाकोटमा रहेका बाह्र स्थानीयतहमध्ये पाँच स्थानीयतहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ

४६ करोड चोरीकाण्डमा किन बोल्दैन एनआइसी एसिया बैंक ?

४६ करोड चोरीकाण्डमा किन बोल्दैन एनआइसी एसिया बैंक ?
​एनआइसी एसिया बैंकको स्वीफ्ट अकाउण्टबाट ४६ करोडभन्दा बढी रकम चोरी भएको मंगलबार ५ दिन पुग्यो

नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांस पारित

नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांस पारित
​नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ४० प्रतिशत लाभांस ३१ औं वार्षिक साधारण सभाले पारित भएको छ

राधी विद्युतले पायो ७ लाख ६४ हजार कित्ता आईपीओ जारी गर्न अनुमति

राधी विद्युतले पायो ७ लाख ६४ हजार कित्ता आईपीओ  जारी गर्न अनुमति
​नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्ने अनुमति पाएसँगै राधीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको ७ लाख ६४ हजार ५ सय ५० कित्ता आर्इपीओ सर्वसाधारणका लागि जारी गर्ने भएको छ ।

एनआइसी एशिया बैंकबाट यसरी चोरियो ४५ करोड रूपैयाँ

एनआइसी एशिया बैंकबाट यसरी चोरियो ४५ करोड रूपैयाँ
​एनआइसी एशिया बैंकको ४५ करोड रुपैयाँ इन्टरनेटको माध्यमबाट चोरी भएको छ

माछापुच्छ्रे बैंकले ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने

माछापुच्छ्रे बैंकले ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश  दिने
​माछापुच्छ्रे बैंकले सेयर लगानीकर्ताहरुलाई ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ

सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस दिने

सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस दिने
​सिद्धार्थ इन्स्योरेन्सले बोनस र हकप्रद सेयर दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ