वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई तालीम दिइने

वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई तालीम दिइने
​वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ ।

लोकसेवाले खुलायो १९९ सहसचिव र ५५६ उपसचिवको जागिर

लोकसेवाले खुलायो १९९ सहसचिव र ५५६ उपसचिवको जागिर
​लोकसेवा आयोगले रिक्त कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान शुरु गरेको छ

‘खाडी जाने ६० प्रतिशत कामदारले पाँउदैनन् भनेजति तलब’

‘खाडी जाने ६० प्रतिशत कामदारले पाँउदैनन् भनेजति तलब’
​रोजगारीका लागि मध्यपूर्व (खाडीका ६ देश) मा जाने नेपाली कामदारले सरकारले तोकेको तलब ६० प्रतिशत भन्दा बढी कामदारले पाउने गरेका छैनन्

सरकारले खोल्यो ९८ हजार म्यादी प्रहरीको जागिर (सूचनासहित)

सरकारले खोल्यो ९८ हजार म्यादी प्रहरीको जागिर (सूचनासहित)
​आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सरकारले ९८ हजार म्यादी प्रहरीको जागिर खुलाएको छ

सेनामा खुल्यो २६ सयलाई जागिर

सेनामा खुल्यो २६ सयलाई जागिर
​नेपाली सेनाले विभिन्न पदमा दुर्इ २ हजार ६ सय जनाका लागि दरखास्त आब्हान गरेको छ

प्रधानमन्त्री देउवा अरबमा नेपाली कामदारको अवस्था बुझ्दै

प्रधानमन्त्री देउवा अरबमा नेपाली कामदारको अवस्था बुझ्दै
​प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधबी पुग्नु भएको छ

‘स्वास्थ्य परीक्षणमा भएको सिण्डिकेट हटाउन पहल गर्छु’

‘स्वास्थ्य परीक्षणमा भएको सिण्डिकेट हटाउन पहल गर्छु’
​संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्य बिनोद श्रेष्ठले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट भएको भन्दै यसलाई तत्काल हटाउन पहल गर्ने बताउनुभएको छ

युक्रेन पठाउने भन्दै चार जना ठग्ने पक्राउ

युक्रेन पठाउने भन्दै चार जना ठग्ने पक्राउ
​वैदेशिक रोजगारमा जाने युवालाई ठगी गर्ने एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ