ट्याक्सीमा मृत फेला परेका व्यक्तिको पहिचान खुल्यो

ट्याक्सीमा मृत फेला परेका व्यक्तिको पहिचान खुल्यो
​भक्तपुरको मनोहरा खोला किनारमा ट्याक्सीभित्र मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ

एमाले उम्मदेवार विश्वकर्माको गाडी तोडफोड

एमाले उम्मदेवार विश्वकर्माको गाडी तोडफोड
​वामगठबन्धनका तर्फबाट कास्की क्षेत्र नं. ३ को उम्मेदवार जगत विश्वकर्माले निर्वाचनमा प्रयोग गरेका सवारीसाधनमाथि मंगलबारराति तोडफोड भएको छ ।

हत्या आरोपीलाई हेलिकोप्टरबाट सदरमुकाम ल्याइयो

हत्या आरोपीलाई हेलिकोप्टरबाट सदरमुकाम ल्याइयो
​गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २६ वर्षीया कुन्साङ विकलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लागेका चारजनालाई प्रहरीले पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको छ

प्रहरीद्वारा भरुवा बन्दुक बरामद

प्रहरीद्वारा भरुवा बन्दुक बरामद
​प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका–८ मौवाडाँडा लामाटोलबाट मंगलबार दुई नाल भरुवा बन्दुक बरामद गरेको छ

कुवेत लैजान लागिएका दुई युवतीको उद्धार, एक पक्राउ

कुवेत लैजान लागिएका दुई युवतीको उद्धार, एक पक्राउ
​कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजाँदै लागेको दुई युवतीलाई सीमानामा एक विचौलियासहित प्रहरीले पक्राउ गरेको छ

भ्रुण हत्याको अभियोगमा महिला पक्राउ

भ्रुण हत्याको अभियोगमा महिला पक्राउ
​गत शुक्रबार मधुवन नगरपालिका– ४ ढोढरीको सिंचाई नहरमा बच्चा जन्माएर फालेकी महिला पक्राउ परेकी छिन

झापामा एघार वर्षीय बालक हत्याका आरोपी जेल चलान

झापामा एघार वर्षीय बालक हत्याका आरोपी जेल चलान
​झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ

हतियार बुझाउन अटेरी

हतियार बुझाउन अटेरी
​जिल्ला प्रशासन कार्यालय बैतडीले आगामी मङ्सिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै हतियार बुझाउन गरेको अनुरोधलाई बैतडीका सर्वसाधारणले अटेरी गरेका छन्