धुवाँ फाल्ने साढे चार सय सवारी कारबाहीमा

धुवाँ फाल्ने साढे चार सय सवारी कारबाहीमा
​ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा बढी धुवाँ निकाल्दै हिँड्ने सवारी साधनमाथि कारबाही थालेको छ

सप्तरीको सुरक्षा व्यवस्था कडा

सप्तरीको सुरक्षा व्यवस्था कडा
​मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधितथा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ

ट्याक्सीमा मृत फेला परेका व्यक्तिको पहिचान खुल्यो

ट्याक्सीमा मृत फेला परेका व्यक्तिको पहिचान खुल्यो
​भक्तपुरको मनोहरा खोला किनारमा ट्याक्सीभित्र मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ

जापानी नागरिकको सहयोगमा पुस्तकालय स्थापना

जापानी नागरिकको सहयोगमा पुस्तकालय स्थापना
​जापानी नागरिकको आर्थिक सहयोगमा रामपुरको विजय प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ

खाल्डा पुर्दै कामपा, मंसिर पहिलोसातादेखि कालोपत्रे

खाल्डा पुर्दै कामपा, मंसिर पहिलोसातादेखि कालोपत्रे
​वर्षा सकिएसँगै काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने भित्री सडकका खाल्डाखुल्टी पुर्न शुरु गरेको छ

चुनाव प्रचारका क्रममा नारायणकाजी घाइते, घरदैलोमा समस्या

चुनाव प्रचारका क्रममा नारायणकाजी घाइते, घरदैलोमा  समस्या
​माओवादी केन्द्रका नेता एवम् गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ घाइते भएका छन्

टिपरको ठक्करले पाँचखालमा बालकको मृत्यु

टिपरको ठक्करले पाँचखालमा बालकको मृत्यु
​काभ्रेको पाँचचखाल बाजारमा बाटो क्रश गर्ने क्रममा टिपरले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ

मनोहरा खोला किनारमा ट्याक्सी भित्र एक शव भेटियो

मनोहरा खोला किनारमा ट्याक्सी भित्र एक शव भेटियो
​भक्तपुरको मनोहरा खोला किनारको खाली जग्गामा रोकि राखेको ट्याक्सीमा एक शव भेटिएको प्रहरीले जनाएको छ