कतारमा ठगिएका पाँच नेपालीको उद्वार

कतारमा ठगिएका पाँच नेपालीको उद्वार
​वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँच जनाको उद्वार गरिएको छ

लाप्राकमा एनआरएनको नमुना बस्तीः बाँसको भाटामा माटो पोतिँदै, भत्किन थाले घर

लाप्राकमा एनआरएनको नमुना बस्तीः बाँसको भाटामा माटो पोतिँदै, भत्किन थाले घर
​यहाँको भूकम्पप्रभावित लाप्राक गाउँमा गैरआवासीय नेपाली संघले बनाइरहेका घरमा कमशल निर्माण सामाग्री प्रयोग गरेको पाइएको छ

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु
​रोजगारीका लागि मलेसियामा रहेका नेपाली कामदार बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ

एनआरएनएसँग प्रधानमन्त्रीः लगानी मैत्री वातावरण छ, नडराउनुस्

एनआरएनएसँग प्रधानमन्त्रीः लगानी मैत्री वातावरण छ, नडराउनुस्
​प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न गैह्रआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी, अन्य पदमा कसले जिते ?

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी, अन्य पदमा कसले जिते ?
​गैरआवसीय नेपाली संघ (एनआरएनए)  अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । दुर्इवर्षे कार्यकालका लागि भएको निर्वाचनमा भट्टले प्रतिस्पर्धी जमुना गुरूङ घलेलार्इ पराजित गरेका हुन्

एनआरएनमा पाँच घन्टापछि मतदान सुरू, यी हुन् प्रमुख प्रतिस्पर्धी

एनआरएनमा पाँच घन्टापछि मतदान सुरू, यी हुन् प्रमुख प्रतिस्पर्धी
​निर्धारित समय भन्दा करिब पाँच घन्टा ढिलो गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यक्रम सुरु भएको छ

एनआरएनएको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

एनआरएनएको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै
​गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि सोमबार मतदान हुने हुँदै छ ।

एनआरएन नेता ६ करोड ठगी अभियोगमा काठमाडौँबाट पक्राउ

एनआरएन नेता ६ करोड ठगी अभियोगमा काठमाडौँबाट पक्राउ
​गैरआवासीय नेपाली संघ (एनआरएन) का एकजना नेता ६ करोड रुपैयाँ भन्दा धेरै ठगी गरेको अभियोगमा काठमाडौँबाट शुक्रबार पक्राउ परेका छन्