एभिएसन म्यूजियम !

एभिएसन म्यूजियम !
​वेद उप्रेती ट्रष्ट र सिभिल एभिएसनको सहकार्यमा काठमाडौँको सिनामंगलमा निमार्ण गरिएको एभिएसन म्यूजियम

भोट माग्दै बाबुराम

भोट माग्दै बाबुराम
​बारपाकका वृद्धहरुसँग भोट माग्दै गोरखा-२ मा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई

सांस्कृतिक नृत्य, कात्तिक नाच (फोटो फिचर)

सांस्कृतिक नृत्य, कात्तिक नाच (फोटो फिचर)
​ललितपुरको ऐतिहासिक नगर पाटनस्थित दरबार क्षेत्रमा साँस्कृतिक नृत्य कार्तिक नाच प्रस्तुत गरिएको छ । कात्तिक महिनाभर नाचिने यस नृत्य अन्तर्गत बिहीबार नरसिंह अवतार नाच प्रस्तुत गरिएको थियो ।

हरिबोधनी एकादशीमा यस्तो देखियो चाँगुनारायण (फोटो फिचर)

हरिबोधनी एकादशीमा यस्तो देखियो चाँगुनारायण (फोटो फिचर)
​मंगलबार भगवान विष्णुको पुजा अर्चना गरी हरीबोदनी एकादशी भनाइएको छ । मंसिर शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास कात्तिक शुक्ल एकादशीमा समाप्त हुने भएकाले दिनभर ब्रत वसेर मनाउने गरिन्छ

यसरी मनाइयो महालक्ष्मी जात्रा (फोटो फिचर)

यसरी मनाइयो महालक्ष्मी जात्रा (फोटो फिचर)
​बलम्बुमा कार्तिक शुक्ल अष्टमीदेखि दशमीसम्म मनाइने महालक्ष्मी जात्रा धुमधामका साथ मनाइएको छ

पर्यटकीय गाउँ, घुम्नै पर्ने ठाउँ

पर्यटकीय गाउँ, घुम्नै पर्ने ठाउँ
​म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीय गाउँ घोरेपानीबाट देखिएको धौलागिरी हिमाल ।

पौरखी नारी

पौरखी नारी
​पश्चिमी इलामको माङसेबुङ गाउँपालिका–५ लारुम्बाकी पूर्णकुमारी सम्बाहाम्फे बारीमा खेती गर्न जोत्दै

छठपूजाका लागि सजाइएको नदी घाट

छठपूजाका लागि सजाइएको नदी घाट
​झापाको अर्जुनधारा–७ स्थित फूलमती नदी घाटमा छठपूजाका लागि तयार पारिएको पूजास्थल ।