कोशी अञ्चल अस्पताल विराटनगरको एक्सरे मेसिन मर्मत नहुँदा समस्या भएको छ । एक्सरे गराउन अस्पताल आएका बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन्
कर्णाली नपुगेका यो देशका धेरैलाई बेलाबेलामा सुनेको ‘दुर्गम कर्णाली’ भन्ने शब्द समूहको काल्पनिक भूतले भयभित बनाउँछ । त्यही नामले उनीहरुको आङ् सिरिङ्ग हुन्छ
नेपालमै भएको स्रोतसाधन र प्रविधिको उच्चत्तम प्रयोग गरी उपचार चुस्त बनाउनुपर्ने निष्कर्षसहित चितवनमा भएको क्यान्सरसम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ ।