तीन हजार जनाले गराए आँखा परीक्षण

तीन हजार जनाले गराए आँखा परीक्षण
​दृष्टिविहीनमुक्त चितवन बनाउने अभियानका साथ शुरु भएको ‘आई क्याम्प फोर चितवन अभियान’ अन्तर्गत तीन हजार जनाको आँखा परीक्षण गरिएको छ

बजेट निकासा नहुँदा अस्पतालको सेवा प्रभावित

बजेट निकासा नहुँदा अस्पतालको सेवा प्रभावित
​दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ

एक्सरे मेसिन मर्मत नहुँदा दोब्बर शुल्क तिर्न बाध्य

एक्सरे मेसिन मर्मत नहुँदा दोब्बर शुल्क तिर्न बाध्य
​कोशी अञ्चल अस्पताल विराटनगरको एक्सरे मेसिन मर्मत नहुँदा समस्या भएको छ । एक्सरे गराउन अस्पताल आएका बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन्

बन्द अस्पताल सञ्चालन गर्न स्थानीयको माग

बन्द अस्पताल सञ्चालन गर्न स्थानीयको माग
​करिब दुई दशकअघिदेखि बन्द मिसन अस्पताल सञ्चालन गर्न स्थानीयले माग गरेका छन्

कर्णालीमै पाइन्छ सुगमको स्वास्थ्य सेवा

कर्णालीमै पाइन्छ सुगमको स्वास्थ्य सेवा
​कर्णाली नपुगेका यो देशका धेरैलाई बेलाबेलामा सुनेको ‘दुर्गम कर्णाली’ भन्ने शब्द समूहको काल्पनिक भूतले भयभित बनाउँछ । त्यही नामले उनीहरुको आङ् सिरिङ्ग हुन्छ

क्यान्सर विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सकियो

क्यान्सर विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सकियो
​नेपालमै भएको स्रोतसाधन र प्रविधिको उच्चत्तम प्रयोग गरी उपचार चुस्त बनाउनुपर्ने निष्कर्षसहित चितवनमा भएको क्यान्सरसम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन छुट्ला है !

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन छुट्ला है !
​देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ

बैतडीका २३ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैँ

बैतडीका २३ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैँ
​बैतडीमा पाँच वर्षमुनिका २३ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ