वाम गठबन्धनलाई भोट माग्दै बद्रि र प्रिया

वाम गठबन्धनलाई भोट माग्दै बद्रि र प्रिया
​स्थानीय तह निर्वाचनमा निकै लोकप्रिय बनेको ‘सहि पनि एमाले मै पनी एमाले’ बोलको गीतले जनमत उचालेका गायक बद्रि पंगेनी र गायिका प्रिया भण्डारीले बाम गठबन्धनको पक्षमा मत मागेका छन्

दर्शकको मन जित्दै चलचित्र कान्छीको 'चरी चट्ट परी' (भिडियोसहित)

दर्शकको मन जित्दै चलचित्र कान्छीको 'चरी चट्ट परी' (भिडियोसहित)
​अहिलेको तीब्र गतिको इन्टरनेटको समयमा कुनै पनि गीत संगीतको मापन यु ट्युबबाट हुन थालेको छ

निर शाह भन्छन्ः दयाहाङ जस्तो कलाकार आधा शताव्दीमा एकपटक जन्मन्छ

निर शाह भन्छन्ः दयाहाङ जस्तो कलाकार आधा शताव्दीमा एकपटक जन्मन्छ
​वरिष्ठ अभिनेता निर शाहले कलाकार दयाहाङ रार्इको खुले प्रशंसा गरेका छन्

मोडल श्रृया रानाको ‘बचनले त घाम झर्यो जुन झर्यो’ बजारमा (भिडियोसहित)

मोडल श्रृया रानाको ‘बचनले त घाम झर्यो जुन झर्यो’ बजारमा (भिडियोसहित)
​मिनी म्यूजिक भिजनको प्रस्तुती भुवन सागर मगरेको लोक तथा दोहोरी गीत ‘बचनले त घाम झर्यो जुन झर्यो...’ यूटुबमार्फत सार्वजनिक गरेको छ ।

कोमल वली भन्छिन्ः एमालेले यसरी धोका दिन्छ भन्ने सोचेकै थिइनँ

कोमल वली भन्छिन्ः एमालेले यसरी धोका दिन्छ भन्ने सोचेकै थिइनँ
​राजावादीहरूको पार्टी छाडेर चर्चित गायिका कोमल वली एक महिनाअघि मात्रै एमालेमा प्रवेश गरिन्

सार्वजनिक भयो ‘परदेशी आमा’ भिडियोसहित

सार्वजनिक भयो ‘परदेशी आमा’ भिडियोसहित
​रंगकर्मी भोला अधिकारीको निर्देशनमा ‘परदेशी आमा’ बोलको गीत सार्वजनिक भएको छ

जनता टेलिभिजनमा 'हुन्छ बहादुर'

जनता टेलिभिजनमा 'हुन्छ बहादुर'
​काठमाडौं । जनता टेलिभिजनमा आजदेखि नयाँ हाँस्य टेलिश्रृंखला प्रसारण शुभारम्भ हुँदैछ । हरेक मंगलवार राति ८ः४५ बजे प्रसारण हुने हाँस्य टेलिश्रृंखला हुन्छ बहादुरको निर्देशन दमन रुपाखेतीले गरेका छन् ।

चलचित्र ‘यो पागल मन’को प्रोमो सार्वजनिक

चलचित्र ‘यो पागल मन’को प्रोमो सार्वजनिक
​कल्याण अधिकारीले निर्देशन गरेको चलचित्र ‘यो पागल मन’को प्रोमो सार्वजनिक भएको छ