नेपाल-भारत सिमानाबाट एयर गनसहित एकजना पक्राउ

नेपाल-भारत सिमानाबाट एयर गनसहित एकजना पक्राउ
​निर्वाचन नजिकिँदै गरेका बेला बाँकेमा एक व्यक्ति एयर गनसहित पक्राउ परेका छन्

दलका कारण कपिलवस्तुमा चुनावी माहोल सुरू भएन

दलका कारण कपिलवस्तुमा चुनावी माहोल सुरू भएन
​प्रमुख दलबीच देखिएको आन्तरिक मनमुटावका कारण कपिलवस्तुमा चुनावी माहोल सृजना हुन सकेको छैन

तीन हजार जनाले गराए आँखा परीक्षण

तीन हजार जनाले गराए आँखा परीक्षण
​दृष्टिविहीनमुक्त चितवन बनाउने अभियानका साथ शुरु भएको ‘आई क्याम्प फोर चितवन अभियान’ अन्तर्गत तीन हजार जनाको आँखा परीक्षण गरिएको छ

सप्तरीको सुरक्षा व्यवस्था कडा

सप्तरीको सुरक्षा व्यवस्था कडा
​मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधितथा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ

तरकारी बजारमा नयाँ व्यवस्थापन

तरकारी बजारमा नयाँ व्यवस्थापन
​चार वर्षअघि बनेपामा स्थापना भएको तरकारी बजारलाई नयाँ व्यवस्थापनले व्यवस्थीत रुपमा सञ्चालन गर्ने भएको छ

जापानी नागरिकको सहयोगमा पुस्तकालय स्थापना

जापानी नागरिकको सहयोगमा पुस्तकालय स्थापना
​जापानी नागरिकको आर्थिक सहयोगमा रामपुरको विजय प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ

बजेट निकासा नहुँदा अस्पतालको सेवा प्रभावित

बजेट निकासा नहुँदा अस्पतालको सेवा प्रभावित
​दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ

एमाले उम्मदेवार विश्वकर्माको गाडी तोडफोड

एमाले उम्मदेवार विश्वकर्माको गाडी तोडफोड
​वामगठबन्धनका तर्फबाट कास्की क्षेत्र नं. ३ को उम्मेदवार जगत विश्वकर्माले निर्वाचनमा प्रयोग गरेका सवारीसाधनमाथि मंगलबारराति तोडफोड भएको छ ।