साउदी अरेबियाद्वरा यमनमा प्रतिबन्ध, मानवीय सहायता पुर्याउन कठिन

साउदी अरेबियाद्वरा यमनमा प्रतिबन्ध, मानवीय सहायता पुर्याउन कठिन
​साउदी अरेबियाले छिमेकी देश यमनसँगको कुटनीतिक सम्बन्ध तोड्दै सबै मार्ग बन्द गरेको छ

ओलपिकमा चारपटक रजत जित्ने फ्र्यांकी फ्रेड्रिक्स निलम्बित

ओलपिकमा चारपटक रजत जित्ने फ्र्यांकी फ्रेड्रिक्स निलम्बित
​अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले ओलम्पिक गेम्समा चारपटकसम्म रजत पदक जितेका नामिबियाका फ्र्यांकी फ्रेड्रिक्सलाई निलम्बित गरेको छ ।

क्याटलोनियाली नेता पुज्डमोनद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

क्याटलोनियाली नेता पुज्डमोनद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
​एकतर्फी रूपमा क्याटोलनियाको स्वतन्त्रताको घोषणा गरेपछि स्पेन सरकारबाट बर्खास्त भएका नेता कारलस पुज्डमोनले बेल्जियमको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु
​साउदी अरबका राजकुमार मंसुर बिन मुकरिन असीरको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ

अमेरिकाको टेक्ससमा गोली चल्दा २६ को मृत्यु, २५ बढी घाइते

अमेरिकाको टेक्ससमा गोली चल्दा २६ को मृत्यु, २५ बढी घाइते
​अमेरिकाको टेक्ससमा गोली चल्दा २६ जनाको मृत्यु भएको छ भने २५ बढी घाइते भएका छन् ।

साउदीका ११ राजकुमारसहित कैयौं मन्त्री र पूर्वमन्त्री समातिए

साउदीका ११ राजकुमारसहित कैयौं मन्त्री र पूर्वमन्त्री समातिए
​साउदी अरबका ११ राजकुमार र मन्त्रीहरु समातिएका छन् । भ्रष्ट्राचार रोकथामका लागि गठन गरिएको एक समितिले ११ राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्रीहरुलाई पक्राउ गरेको हो

यमनी सुरक्षाकर्मीको कारबाहीमा ३५ हुथी लडाकूको मृत्यु

यमनी सुरक्षाकर्मीको कारबाहीमा ३५ हुथी लडाकूको मृत्यु
​सरकारी सुरक्षाकर्मीसँग शुक्रबार रातिदेखि भएको सशस्त्र झडपमा परि यमनी सिया हुथी समूहका कम्तीमा ३५ लडाकूको मृत्यु भएको यमनको सरकारी अधिकारीले जनाएका छन् ।

साउदीले खसालिदियो यमनले प्रहार गरेको मिसाइल

साउदीले खसालिदियो यमनले प्रहार गरेको मिसाइल
​यमनले प्रहार गरेको मिसाइल साउदीले झारिदिएको छ । शनिबार राति साउदी अरबको राजधानी रियाद नजिकै मिसाइल झारिएको सञ्चार माध्यमहरुले जनाएका छन् ।