‘गुन्डा र अपराधी पाल्ने वाम गठबन्धनलाई जनताले पत्याउँदैनन्’

‘गुन्डा र अपराधी पाल्ने वाम गठबन्धनलाई जनताले पत्याउँदैनन्’
​नारायणमान विजुक्छेले शारिरीक, मानसिक र बौद्धिकरुपले नयाँ पुस्ता सक्षम भएकाले आफ्नो पार्टीबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा युवा पुस्तालाई उम्मेदवार बनाएको बताउनुभएको छ ।

पुरानै संरचनामा फिर्कियो बौद्ध महास्तुपा (भिडियोसहित)

पुरानै संरचनामा फिर्कियो बौद्ध महास्तुपा (भिडियोसहित)
​बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले भूकम्पले क्षतिग्रस्त बौद्ध महास्तुपलाई पुरानै संरचनामा ल्याइएको बताउनुभएको छ

चीनको धुरी चढेर नेपालमा समाजवाद आउँदैनः राजन भट्टराई (भिडियोसहित)

चीनको धुरी चढेर नेपालमा समाजवाद आउँदैनः राजन भट्टराई (भिडियोसहित)
​राजनीतिक विश्लेषक डा.राजन भट्टराईले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रममा चिनको कुनै हात नरहेको बताउनुभएको छ ।

राजतन्त्र फाल्न १३ हजारको रगत बगाउनु पर्ने थिएन (भिडियोसहित)

राजतन्त्र फाल्न १३ हजारको रगत बगाउनु पर्ने थिएन (भिडियोसहित)
​नेकपा क्रान्तिकारी मओवादीका वरिष्ठ नेता सीपी गजुरेलले दोस्रो संविधानसभाको निर्वाचनलाई बहिष्कार गरे पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई भने आफूहरुले उपयोग गरेको बताउनुभएको छ ।

वाम एकताले गठबन्धन बनाउन कांग्रेस बाध्यः अर्जुननरसिंह (भिडियोसहित)

वाम एकताले गठबन्धन बनाउन कांग्रेस बाध्यः अर्जुननरसिंह (भिडियोसहित)
​नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता अप्रत्यासित र नाटकीय कार्य भएको बताउनु भएको छ

नयाँ पिडीलाई अवसर दियो भने मात्रै समाज परिवर्तन हुन्छः युवा नेता अन्सारी (भिडियोसहित)

नयाँ पिडीलाई अवसर दियो भने मात्रै समाज परिवर्तन हुन्छः युवा नेता अन्सारी (भिडियोसहित)
​नेकपा माओवादी केन्द्रका युवा नेता रहबर अन्सारीले नयाँ पिडीलाई अवसर दियो भने मात्रै समाज परिवर्तन हुने बताउनु भएको छ ।

मुलुक कायालपटमा विकल्प बन्नेछ रसुवागढी भन्सार (भिडियोसहित)

मुलुक कायालपटमा विकल्प बन्नेछ रसुवागढी भन्सार  (भिडियोसहित)
​रसुवागढी भन्सारका प्रमुख केदार पनेरुले नेपाल र चीनको आर्थिक नाका रसुवागढी नाकाले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण फड्को मार्ने बताउनु भएको छ

राजनीतिक परिवर्तनका कारण सोचेअनुरुप काम गर्न सकिएनः गोविन्द पोखरेल

राजनीतिक परिवर्तनका कारण सोचेअनुरुप काम गर्न सकिएनः गोविन्द पोखरेल
​पुनःनिर्माण प्रधिकरणका कार्यकारी अधिकृत प्रा.डा गोविन्द पोखरेलले अरु देशको तुलनामा नेपाल पुनःनिर्माणमा एक वर्ष पछाडि रहेको बताउनुभएको छ ।