‘मधेसी जनतालाई अधिकार दिन कांग्रेसलाई दुई तिहाई’

‘मधेसी जनतालाई अधिकार दिन कांग्रेसलाई दुई तिहाई’
​प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसका जनताको अधिकार स्थापित गराउन कांग्रेसले दुई तिहाई बहुमत ल्याउनुपर्ने दावी गर्नु भएको छ

रोल्पा निर्वाचनः चोट बिर्सिएर माओवादीलाई भोट

रोल्पा निर्वाचनः चोट बिर्सिएर माओवादीलाई भोट
​जिल्लामा वाम गठबन्धनले चुनावी नतिजा आफ्नो पक्षमा पार्न एमाले नेता गोकुलप्रसाद घर्तीमगरको कमाण्डमा बाम गठबन्धन निर्वाचन परिचालन कमिटि बनाएको छ

रूपन्देहीमा पुरानै अनुहार, साख जोगाउने र फर्काउनेबीच भिडन्त

रूपन्देहीमा पुरानै अनुहार, साख जोगाउने र फर्काउनेबीच भिडन्त
​प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी मैदानमा रूपन्देहीबाट अधिकांश पुरानै अनुहार दोहोरिएका छन्

चुनाव प्रचारका क्रममा नारायणकाजी घाइते, घरदैलोमा समस्या

चुनाव प्रचारका क्रममा नारायणकाजी घाइते, घरदैलोमा  समस्या
​माओवादी केन्द्रका नेता एवम् गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ घाइते भएका छन्

वाम गठबन्धनः निर्वाचनलगत्तै कम्युनिस्ट पार्टीबीच एकता हुने

वाम गठबन्धनः निर्वाचनलगत्तै कम्युनिस्ट पार्टीबीच एकता हुने
​छ दशकदेखिको विभाजित कम्युनिस्ट आन्दोलनलाई निर्वाचनलगत्तै एकीकृत गर्ने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संकल्प गरेका छन्

'कांग्रेसलार्इ नजिताए मुलुकबाट प्रजातन्त्र लोप भएर जान्छ'

'कांग्रेसलार्इ नजिताए मुलुकबाट प्रजातन्त्र लोप भएर जान्छ'
​नेपाली कांग्रेसका नेता रमेश लेखकले लोकतान्त्रिक व्यवस्थालाई जीवन्त राख्ने वा नराख्ने भन्ने बारेमा निर्णय गर्न ऐतिहासिक निर्वाचन हुन लागेको बताएका छन्

मनाङका उम्मेदवार काठमाडौँमा चुनाव प्रचार गर्दै, भोट माग्दै

मनाङका उम्मेदवार काठमाडौँमा चुनाव प्रचार गर्दै, भोट माग्दै
​मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका मनाङका उम्मेदवार प्रचारप्रसारका लागि काठमाडौँ पुगेका छन्

वाम गठबन्धनको घोषणापत्रः पानी जहाजदेखि, फ्री वार्इफार्इ र केबलकारसम्म

वाम गठबन्धनको घोषणापत्रः पानी जहाजदेखि, फ्री वार्इफार्इ र केबलकारसम्म
​वामपन्थी गठबन्धनले आफ्नो नेतृत्वको सरकार गठन भएपछि भूपरिवेष्टित मुलुकले समुद्र प्रयोग गर्न पाउने अधिकार प्रयोग गर्दै पानीजहाज सञ्चालन गर्ने भएका छन्