अभिलेखालय ‘मधेसी जनतालाई अधिकार दिन कांग्रेसलाई दुई तिहाई’ प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसका जनताको अधिकार स्थापित गराउन कांग्रेसले दुई तिहाई बहुमत ल्याउनुपर्ने दावी गर्नु भएको छ थप समाचार... नेपाल-भारत सिमानाबाट एयर गनसहित एकजना पक्राउ निर्वाचन नजिकिँदै गरेका बेला बाँकेमा एक व्यक्ति एयर गनसहित पक्राउ परेका छन् थप समाचार... दलका कारण कपिलवस्तुमा चुनावी माहोल सुरू भएन प्रमुख दलबीच देखिएको आन्तरिक मनमुटावका कारण कपिलवस्तुमा चुनावी माहोल सृजना हुन सकेको छैन थप समाचार... धुवाँ फाल्ने साढे चार सय सवारी कारबाहीमा ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा बढी धुवाँ निकाल्दै हिँड्ने सवारी साधनमाथि कारबाही थालेको छ थप समाचार... रोल्पा निर्वाचनः चोट बिर्सिएर माओवादीलाई भोट जिल्लामा वाम गठबन्धनले चुनावी नतिजा आफ्नो पक्षमा पार्न एमाले नेता गोकुलप्रसाद घर्तीमगरको कमाण्डमा बाम गठबन्धन निर्वाचन परिचालन कमिटि बनाएको छ थप समाचार... रूपन्देहीमा पुरानै अनुहार, साख जोगाउने र फर्काउनेबीच भिडन्त प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी मैदानमा रूपन्देहीबाट अधिकांश पुरानै अनुहार दोहोरिएका छन् थप समाचार... तीन हजार जनाले गराए आँखा परीक्षण दृष्टिविहीनमुक्त चितवन बनाउने अभियानका साथ शुरु भएको ‘आई क्याम्प फोर चितवन अभियान’ अन्तर्गत तीन हजार जनाको आँखा परीक्षण गरिएको छ थप समाचार... सप्तरीको सुरक्षा व्यवस्था कडा मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधितथा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ थप समाचार... « Previous 1 2 3 4 5 … 1891 Next »