‘मधेसी जनतालाई अधिकार दिन कांग्रेसलाई दुई तिहाई’

‘मधेसी जनतालाई अधिकार दिन कांग्रेसलाई दुई तिहाई’
​प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसका जनताको अधिकार स्थापित गराउन कांग्रेसले दुई तिहाई बहुमत ल्याउनुपर्ने दावी गर्नु भएको छ

नेपाल-भारत सिमानाबाट एयर गनसहित एकजना पक्राउ

नेपाल-भारत सिमानाबाट एयर गनसहित एकजना पक्राउ
​निर्वाचन नजिकिँदै गरेका बेला बाँकेमा एक व्यक्ति एयर गनसहित पक्राउ परेका छन्

दलका कारण कपिलवस्तुमा चुनावी माहोल सुरू भएन

दलका कारण कपिलवस्तुमा चुनावी माहोल सुरू भएन
​प्रमुख दलबीच देखिएको आन्तरिक मनमुटावका कारण कपिलवस्तुमा चुनावी माहोल सृजना हुन सकेको छैन

धुवाँ फाल्ने साढे चार सय सवारी कारबाहीमा

धुवाँ फाल्ने साढे चार सय सवारी कारबाहीमा
​ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा बढी धुवाँ निकाल्दै हिँड्ने सवारी साधनमाथि कारबाही थालेको छ

रोल्पा निर्वाचनः चोट बिर्सिएर माओवादीलाई भोट

रोल्पा निर्वाचनः चोट बिर्सिएर माओवादीलाई भोट
​जिल्लामा वाम गठबन्धनले चुनावी नतिजा आफ्नो पक्षमा पार्न एमाले नेता गोकुलप्रसाद घर्तीमगरको कमाण्डमा बाम गठबन्धन निर्वाचन परिचालन कमिटि बनाएको छ

रूपन्देहीमा पुरानै अनुहार, साख जोगाउने र फर्काउनेबीच भिडन्त

रूपन्देहीमा पुरानै अनुहार, साख जोगाउने र फर्काउनेबीच भिडन्त
​प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी मैदानमा रूपन्देहीबाट अधिकांश पुरानै अनुहार दोहोरिएका छन्

तीन हजार जनाले गराए आँखा परीक्षण

तीन हजार जनाले गराए आँखा परीक्षण
​दृष्टिविहीनमुक्त चितवन बनाउने अभियानका साथ शुरु भएको ‘आई क्याम्प फोर चितवन अभियान’ अन्तर्गत तीन हजार जनाको आँखा परीक्षण गरिएको छ

सप्तरीको सुरक्षा व्यवस्था कडा

सप्तरीको सुरक्षा व्यवस्था कडा
​मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधितथा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ