नेपाल-भारत सिमानाबाट एयर गनसहित एकजना पक्राउ

निर्वाचन नजिकिँदै गरेका बेला बाँकेमा एक व्यक्ति एयर गनसहित पक्राउ परेका छन्

‘मधेसी जनतालाई अधिकार दिन कांग्रेसलाई दुई तिहाई’

‘मधेसी जनतालाई अधिकार दिन कांग्रेसलाई दुई तिहाई’
बुधबार, २२ कार्तिक २०७४, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसका जनताको अधिकार स्थापित गराउन कांग्रेसले दुई तिहाई बहुमत ल्याउनुपर्ने दावी गर्नु भएको छ
पहिलो पटक मदन भण्डारीको जन्मघर पुगे केपी ओली (फोटो फिचर)
सोमबार, २० कार्तिक २०७४, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक जननेता मदन भण्डारीको ताप्लेजुङस्थित जन्मघरमा पुग्नु भएको छ ...
भेडापालन व्यवसाय संकटमा
सोमबार, २० कार्तिक २०७४, पहिले पहिले हिमाली क्षेत्रमा ऊन कि सुन भन्ने उखान जनजिब्रोमा निकै प्रचलित थियो,’ अन्नपूर्ण गाउँपालिका– ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले भन्नुभयो ...
असुरक्षित बन्दै दुर्गमका राजमार्ग (फोटो फिचर)
आइतबार, १९ कार्तिक २०७४, डोटीमा को केआई सिंह राजमार्गमा शनिवार भएको जीप दुर्घटनामा चारजनाले ज्यान गुमाए ...
गोरखामा यसरी भोट फकाउँदै बाबुराम (फोटो फिचर)
शुक्रबार, १७ कार्तिक २०७४, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग प्रतिनिधिसभाका लागि गोरखा २ बाट प्रतिस्पर्धा गर्दैछन् ...
‘गुन्डा र अपराधी पाल्ने वाम गठबन्धनलाई जनताले पत्याउँदैनन्’
‘गुन्डा र अपराधी पाल्ने वाम गठबन्धनलाई जनताले पत्याउँदैनन्’
नारायणमान विजुक्छेले शारिरीक, मानसिक र बौद्धिकरुपले नयाँ पुस्ता सक्षम भएकाले आफ्...
कविता: कहिले बन्छस् त उम्मेदवार ?
स्वतन्त्रमा पनि उठ्न नसक्ने के राजनीति गर्छस् ? बुबालाई छोरामाथि लगानीको ब्याज असुल्ने भोक छ पिटिएलान् भन्ने डर भयो भोट माग्न आउनेहरु चैँ टाँडमा...
गरिबी र पारिवारिक वियोगबीच चम्केका लक्ष्मीप्रसाद
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ...
‘सेनेगल’ कविता संग्रह सार्वजनिक
विदुर चालिसेको ‘सेनेगल’ कविता संग्रह सार्वजनिक भएको छ । अभिनव साहित्य समाजको १८८औँ साहित्यिक शृङ्खलाका अवसरमा कविता संग्रह सार्वजनिक गरिएको हो । ...
पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान प्रदान
खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वान स्थापित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ कवि नवराज पराजुलीलाई उहाँको कविताकृति ‘सगरमाथाको गहिराइ’का लागि बिहीबार...
बजेट निकासा नहुँदा अस्पतालको सेवा प्रभावित
बजेट निकासा नहुँदा अस्पतालको सेवा प्रभावित
दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले...
चन्दा आतंकले उद्योगी तनावमा
चन्दा आतंकले उद्योगी तनावमा
मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी चन्दा आतंकका कारण हैरान भएका छन्...
व्यापारीको सांसद बन्ने सोख
दोस्रो संविधानसभामा सरकारले सांसद मनोनित (चौबीस जनामध्ये) गरेपछि व्यापारी अनिल...

सुस्तावासी भन्छन्, नागरिक हुनुको ‘प्रमाण’ देऊ
सुस्तामा बेलाबेलामा भारतीय अतिक्रमण र नेपालमाथि दमन भएका खबर आईरहन्छन्

निर्वाचन पर्यवेक्षणमा युरोपेली टोलीको खर्च ४२ करोड
युरोपेली संसद्ले नेपालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि खटाएको निर्वाचन...

मेलम्ची खानेपानीको सुरुङ दुई महिनाभित्र तयार हुँदै
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै...

ओलपिकमा चारपटक रजत जित्ने फ्र्यांकी फ्रेड्रिक्स निलम्बित

ओलपिकमा चारपटक रजत जित्ने फ्र्यांकी फ्रेड्रिक्स निलम्बित
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले ओलम्पिक गेम्समा चारपटकसम्म रजत पदक जितेका नामिबियाका फ्र्यांकी फ्रेड्रिक्सलाई निलम्बित गरेको छ ।
वाम गठबन्धनलाई भोट माग्दै बद्रि र प्रिया

वाम गठबन्धनलाई भोट माग्दै बद्रि र प्रिया

स्थानीय तह निर्वाचनमा निकै लोकप्रिय बनेको ‘सहि पनि एमाले मै पनी एमाले’ बोलको गीतले जनमत उचालेका गायक बद्रि पंगेनी र गायिका प्रिया भण्डारीले बाम गठबन्धनको पक्षमा मत मागेका छन्
तीन हजार जनाले गराए आँखा परीक्षण
दृष्टिविहीनमुक्त चितवन बनाउने अभियानका साथ शुरु भएको ‘आई क्याम्प फोर चितवन अभियान’ अन्तर्गत तीन हजार जनाको आँखा...
बजेट निकासा नहुँदा अस्पतालको सेवा प्रभावित
दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ ...
एक्सरे मेसिन मर्मत नहुँदा दोब्बर शुल्क तिर्न बाध्य
कोशी अञ्चल अस्पताल विराटनगरको एक्सरे मेसिन मर्मत नहुँदा समस्या भएको छ । एक्सरे गराउन अस्पताल आएका बिरामी...